सम्पर्कका लागि मेरो ईमेल ठेगानामा पत्र, मास्टोडनमा संदेश, अथवा म्याट्रिक्समा कुराकानी सुरु गर्न सक्नुहुन्छ ।

थप जानकारीका लागी मेरो लिन्क्ड-ईन पृष्ठ, साथै केही (कम्प्युटर) कार्यक्रमहरु गिटहब पृष्ठमा हेर्न सक्नुहुन्छ । सुरक्षित रूपमा कुराकानी गर्नुपरेका खण्डमा मेरो जी.पी.जी. चाबीको प्रयोग गर्नुहोस् ।