भयो भने अब नेपालीमा पनि पोष्ट गर्छु ।

अब नेपालीमा पनि

मेरो कुरा के भने अब हामीहरुले नेपालीमा पनि कुरा गर्नुपर्छ । बाबा, यति लेखीसक्दा त मेरो दिमाग नै दुखीसक्यो ( खासमा, मलाई पुरानो किबोर्ड राम्ररी याद छ, त्यसैले यो नँया Romanized लेआउट याद गर्न गाह्रो भएको हो ) । तर पनि म पछीसम्म कोसिस गरिराख्छु ।

ल, टाटा ।