रोमनाईज्ड नेपाली युनिकोड किबोर्ड लेआउट

पृष्ठभूमि

रोमनाईज्ड नेपालीमा टाईप गर्न मद्दत गर्ने अरु चित्रको अभावमा मैले उल्लेख गरिएको चित्र तयार गरेको हुँ । आशा छ, यो अरुलाई पनि यो उत्तिकै सहयोगी हुनेछ ।

रोमनाईज्ड नेपाली युनिकोड किबोर्ड लेआउट
रोमनाईज्ड नेपाली युनिकोड किबोर्ड लेआउट

थप सामग्रीहरु

ब्राउजर (Browser) का लागी

म्याक.ओ.एस (macOS) का लागी